कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्यो
कर्णालीमा विदा हुँदै तीन मन्त्री: कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्यो
राजनीति
Clock १५ कार्तिक २०७८ | २ मिनेट पाठ
कर्णालीमा विदा हुँदै तीन मन्त्री: कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्यो
संविधानको व्यवस्था अनुसार स्वतः पदमुक्त भएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। फ्लोरक्रस गरेर मन्त्री बनेका तीनै जना अहिले नेकपा समाजवादीमा आवद्ध छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस