पञ्चैतीमा थारु टोलकै एकजना महिला बोलिन्, ‘यो समाजले कसैको पत्ता काट्न पाउँदैन। यो न्याय होइन। १२ वर्षदेखि हरिदेवको बाआमाको पत्ता काटेकामा र उहाँहरूलाई समाजको कुनै सामूहिक क्रियाकलापमा सहभागी नगराएकामा...
रक्सीको सुगन्ध कान्छाको नाकैमा बसाएर उड्यो । मन बाँधिराख्न सकेन उसले । यही कमजोरी छ उसको — खायो । आमाले फरियाका टुप्पामा बाँधेर राखेकी सय रुपियाँको पनि सत्यानाश भयो । कान्छाले भन्यो, “दिदी, तिमीले कर...
ज्यान रहे परीक्षा त पछि दिए पनि हुन्छ । महामारी फैलियो भने त सबै सखाप हुन्छन् नि । देशमा संक्रमण फैलिन नदिन संसारभरिका देशले लकडाउन गरिरहका छन् । यो त अवस्था हेरेर निर्णय गर्ने कुरा हो नि ।
गाईको पनि खुवी छ । दुध दिंदा उसलाई दुख्दैन । त्यो उनीहरुको खुबी हो । उनीहरु पहिला घाँस निलेर घाँटीमा राख्छन् । अनि निकाल्छन घाँस । अनि एउटा एउटा गरेर निकाल्दै चपाउँछन् । यस्तो खुबी हुन्छ गाईमा ।
नेपाल आएको एक हप्तापछि चाहनासँग भेट भयो । अकस्मात त नभनौं । भेट्ने मेरो पनि चाहना थियो । म एक हप्तासम्म उनीहरूका बारेमा पत्ता लगाउन थालें । फेसबुक खोलें । त्यहाँ खोजें । सबै उनीहरूको बारेमा पत्ता लगाए...
२०७२ साल चैत २७ गते । मेरो एसइई सक्किएको दिन । म निकै खुसी थिए । एकातिर परीक्षा सक्किएको र साथसाथै काठमाडौं जाने सपना पूरा हुने दिन आउन लाग्यो भनेर । सानैदेखि बाबामम्मीको काखमा आफू नहुँदा गाउँ छोड्नुक...
२०७४ साल जेठ ९ गते । मैले फेसबुक खोेलेको पहिलो दिन । फेसबुकमा नाम राखिएको थियो काजल । पहिलो दिन भएर होला मनमा उत्साह थपिएको थियो । चलाउन जानेको त थिएन तर पनि सिक्दै थिएँ । साथीभाइको कुरा सुन्दा चलाउदै...
कुरा १० वर्षअघिको हो । म कक्षा ४ मा पढ्दै थिएँ । मलाई आमाको काखबाट छुट्टिनुप¥यो । कारण थियो मेरो पढाइ । हाम्रो घर निकै एकान्त ठाउँमा थियो । स्कुल जानै दुई घण्टाको उकालो चढ्नुपर्ने । स्कुल थियो ५ कक्षा...