के निसन्तान हुनुमा मेरो मात्रै कमजोरी हो ? उनको कमजोरी हुन सक्दैन ? कहिलेकाहीँ त मलाई आफ्नो मातृत्व जाँच्न मन हुन्थ्यो, कुनै परपुरुषसँग सम्बन्ध राखेर। छ्या, मेरो मनमा कस्ता पापी कुरा आउन थालेका हुन् !...
पञ्चैतीमा थारु टोलकै एकजना महिला बोलिन्, ‘यो समाजले कसैको पत्ता काट्न पाउँदैन। यो न्याय होइन। १२ वर्षदेखि हरिदेवको बाआमाको पत्ता काटेकामा र उहाँहरूलाई समाजको कुनै सामूहिक क्रियाकलापमा सहभागी नगराएकामा...
खुट्टी खोलाको नजिकै खपरा (माटाको खपटा) भएको महलजस्तै घर थियो, सुगिलाल थारुको। बीस कोठाको घर, चार कट्ठाको आँगन। त्यस घरलाई पोखरापाटन घर भनेर चिन्थे सबैले। त्यस घरको अलि पर फाट्टफुट्ट फुसका घर थिए। चारै...
दुईजना स्वास्नी मान्छेसँग सुत्ने पापी मोरो । हुन त म पनि के कम थिएँ ? म पनि त दुईजना पुरुषसँग सुतेकी थिएँ । छ्या ! आफ्नै चरित्र हेर्दा पनि कस्तो बहुरूपी । तर, मलाई कसैको डर छैन, पश्चाताप पनि छैन । हो,...
पानोका ढल्केका अक्षीण र आकर्षक छाती देखेपछि छेदिलालका जिउभरि अनौठो ऊर्जा थपियो । उनको जिउमा रक्तसञ्चार भएको सजिलै देख्न सकिन्थ्यो, राता ओठ हेरेर । काम्न थाले उनका हातहरू । निःसन्देह कामेको थियो, उनको...
कस्तो लाजै नभएकी केटी ? नचिनेको केटोसँग पहिलोपटक भेटेकी थिई ऊ। नचिनेको केटोसँग सुत्न जान कसरी तयार भई। छ्या ! उसको नैतिकताले कसरी मान्यो। आफ्नो संस्कार बिर्सेर कुमारीत्व लुटाउन उसलाई रतिभर पनि लाज लाग...
म उनको अनुहारतिर हेरिरहेँ। उनी मेरा लोग्ने थिए, भर्खरै कतारबाट फर्केका। उनको अनुहार हेरेर म केही बोल्नै सकिनँ। आफ्नो कपाल बाँधेँ। आफूलाई नियन्त्रण गरेँ। उनले बोकेको लगेज मैले बोक्दै बहाना बनाउँदै कुर...