स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई श्ययाको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा पठाउन (रिफर) निर्देशन दिएको छ।
तीन हप्ता पछि कलैया अस्पताललाई पुनःजनरल अस्पताल बनाएर सेवा दिने कार्य शुरु गरिएको छ। जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पतालाई प्रदेश सरकारको निर्णयले अस्थायी कोभिड अस्पताल बनाएर कोरोना सं...
सुनसरी जिल्लाका पत्रकारहरूको नोबेल अस्पताल विराटनगरले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो ।
क्वारेन्टिनमा एक जना बिरामीलाई कोरोना संक्रमणले च्याप्दै जान्छ । त्यो खबर पाउनसाथ जिल्ला स्तरीय उद्धार टिमले कोरोनाबाट बच्ने उपाए अपनाएर संक्रमितलार्य उपचार गराउन एम्बुलेन्समा अस्पताल लैजान्छन् ।