जुन १७ मा हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई नतिजा सुम्पिएमा र लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टनमाथि ३ अंक बटुलेमा टोलीले ३० वर्षपछि प्रिमियर लिगको उपाधि भित्र्याउनेछ ।
‘मैल बेल सधैं रियालमै खुसी छन् भन्दै आइरहेको छु,’ बार्नेटले भने, ‘उनले क्लबबाट सबै खाले प्रतियोगिता जितेका छन् । त्यसैले उनी प्रिमियर लिगमा फर्कन्छन् जस्तो मलाई लाग्दैन ।’
इङ्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने योजना अघि बढिरहँदा लिभरपुलले पनि आफ्नो तयारी गरिरहेको छ । क्लोपको टोली लिभरपुल अंकतालिकामा शीर्षमा रहँदा दोस्रो स्थानको टोली म्यानचेस्टर सिटीविरुद्ध २५...
इडियोन इघालोले यसै हप्ता इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने बताइएको छ । आगामी जुनमा चाइनिज सुपर लिग फर्किने भएकाले इघालोले युनाइटेड छाड्ने भएका हुन् ।