इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले चोटका कारण आफ्ना स्ट्राइकर बुकायो साका आगामी खेलका लागि इङ्ल्यान्डको राष्ट्रिय टोलीमा समावेश हुने सम्भावना न्यून रहेको बताएका छन् ।
अहिले भने जेरार्ड र लाम्पार्डबीच को उत्कृष्ट प्रशिक्षक हुन् भन्ने बहस पनि सुरु भएको छ। शनिबार इङ्लिस प्रिमियर लिगमा जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लाम्पार्डको एभर्टनलाई आतिथ्यता गर्नेछ।
स्ट्राइकर एर्लिङ हाल्यान्डले दुई गोलका साथ डेब्यु खेलमै आफ्नो प्रभाव देखाएको दिन आइतबार साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधिरक्षा अभियानको सुखद सुरुआत गरेको छ।सिटीले वेस्ट ह्याम...
क्यामरुनका तीन खेलाडी लगातार पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएपछि इजिप्टका कप्तान सालाह पेनाल्टी हान्न जान परेन। यसअघि निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोली गोल गर्न असफल भएका थिए। पेनाल्...
सिटीले वाटफोर्डलाई उसैको मैदानमा ३–१ ले स्तब्ध बनाउँदै उपाधिको होडमा बलियो चुनौती जारी राख्यो। पछिल्ला चारमध्ये तीन प्रिमियर लिगको उपाधि जितेको ग्वार्डिओलाको सिटीले यस पटक पनि लय जारी राखेको छ। रहिम स...
इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामले सोमबार प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेको छ। माउरिन्हो १७ महिनाअगाडि मात्र क्लब प्रशिक्षण सम्हाल्न आएका थिए। टोटेनह्यामले लिग कपको फाइनल हुनुभन्दा ६ दिनअग...