झापा, मोरङ, पर्सा, दोलखा, सप्तरी, सिरहा, रौतहट, धनुषा, चितवन, गोरखा, कपिलवस्तु, नवलपरासी, दार्चुला, कैलाली र डडेलधुरालाई निर्वाचन प्रयोजनका लागि सुरक्षा जोखिममा रहेको भन्दै उच्च सतर्कतामा राखेको हो।
प्रमुख राजनीतिक दलको भूमिका र नयाँ दल तथा स्वतन्त्रहरूको उमेदवारी लहरले नेतृत्व कुन रूपमा कसरी आउँछ भन्ने आकलन गर्न मुस्किल छ। तर राजनीतिक नेतृत्वहरूले भने आ–आफ्नै डम्फु बजाइरहेका छन्।
गत भदौ ८ गते निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तलबभत्ता वा सेवासुविधा सम्बन्धमा आयोगले आन्तरिक रूपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७९ पास गरेको थियो।
मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइए...
असिनाले करोडौंको कृषिजन्य उत्पादन सखाप पार्यो। पोखरा महानगरपालिकाले त्यो बेला असिनाले करिब ११ करोड रूपैयाँको कृषिजन्य वस्तु नोक्सान गरेको अनुमान गरेको थियो।
निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रूपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्...
एक–अर्कामा आश्रित समाजमा मौनव्रत बस्नेहरू पनि पाइन्छन् तर बहुसंख्यक मानिसले आफूमाथि भइरहेको दमन, शोषण, अत्याचार र अन्याय सहेर बसे भने त्यो मानसिक दासत्व ठहरिन्छ, कायरता मानिन्छ।