आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ।
आइएमईले ‘डबलको डबलको डबल अफर’ अन्तर्गत पहिलो साताको विजेता सार्वजनिक गरेको छ। चाडपर्व लक्षित अफरमा ‘लक्की ड्र’मार्फत सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन्।
कुनै पनि नयाँ व्यवसाय सुरु गर्नु आफैंमा चुनौती हो। अझै त्यसबाट सफलता हासिल गर्ने बाटो झनै कठिन छ। यही चुनौतीलाई हेरेर होला, नेपालमा सफलता मिलेको व्यवसायमा हात हाल्ने प्रचलन बढी छ। एउटा व्यापारिक घराना...
आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । बैंकले पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा सेवा प्रदान उद्देश्यले उक्त सेवा सञ्चालन गरेको जनाएको छ ।