क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा रोकिएको नेपाली कांग्रेसका तल्लो तहका अधिवेशन शनिबारबाट सुरु भएको छ। प्रदेश नम्बर २ को सर्लाही, पर्सा र रसुवाबाहेकका जिल्लामा शनिबार वडा अधिवेशन सुरु भएको हो।...
१४ औं महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेसले गोरखाका सबै नगर तथा गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार राती अबेर सकिएको अधिवेशनले नगर तथा गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको छ ।
विवादका कारण स्थगित भएको कांग्रेसको वडा अधिवेशन टुंगिएको छ। गत भदौ १८ गते वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि स्थगित वडा अधिवेशन निर्वाचन प्रक्रियाबाट टुंग्याइएको हो।
राष्ट्रियसभाको अधिवेशन आज बिहीबारबाट सुरु हुँदैछ। अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संसद् भवनमा राष्ट्रियसभाको बैठक बस्नेछ।
प्रदेश १ को प्रदेशसभा बैठकको गतिरोध हटाउने प्रयास असफल भएको छ । आइतबारको सर्वदलीय बैठक विना निश्कर्ष टुंगिए पछि चैत २६ गते र २७ गते लगातार स्थगित भएको प्रदेशसभा बैठक ३० गतेलाई राखिएको छ । तर, आइतबार स...