अघिल्लो स्थानीय तह निर्वाचन हुँदा 'गर्भमै रहेको' रास्वपा संसदीय उपनिर्वाचन फापे पनि स्थानीय तह उपनिर्वाचनमा नमज्जाले पछारियो । रास्वपाका लागि पनि चुनावी नतिजा अपेक्षित नभएको नेताहरूको भनाइ छ ।
मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । त्यसका लागि शुक्रबारबाट मौन अवधि सुरु हुँदैछ । अर्थात्, भोलिबाट मतदानको दिन (मंसिर १६) सम्म चुनावी प्रचारप्रसार वा घरदैलो कार्यक्रम गर्न पाइँदैन ।
चार दल कांग्रेस-एमालेविरुद्ध एक भइरहँदा रुकुमको पुथा गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिकाको वडा नं. २ मा भने माओवादीविरुद्ध कांग्रेस-एमालेले मोर्चाबन्दी गरेका छन् ।