#supreme court
गभर्नरविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
अर्थ
Clock २४ असार २०८२ | १ मिनेट पाठ
गभर्नरविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो ।
Whatsapp
न्यायाधीश मल्लको स्विकारोक्ति : ५२ संवैधानिक नियुक्तिको मुद्दा छिन्न साढे ४ वर्ष कुराउनु गलत
समाज
Clock १९ असार २०८२ | २ मिनेट पाठ
न्यायाधीश मल्लको स्विकारोक्ति : ५२ संवैधानिक नियुक्तिको मुद्दा छिन्न साढे ४ वर्ष...
२०७७ साल मंसिरमा भएको संवैधानिक निकायमा भएको नियुक्तिमा सोही सालको पुस १ मा रिट निवेदन दर्ता भएको थियो ।
Whatsapp
५२ संवैधानिक निकायका पदाधिकारी नियुक्तिको फैसला आज नआउने
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
५२ संवैधानिक निकायका पदाधिकारी नियुक्तिको फैसला आज नआउने
न्यायाधीशहरूबिच छलफल नटुंगिएकाले आज फैसला नआउने भएको सर्वोच्च अदालतस्रोतले बतायो।
Whatsapp
रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश
राजनीति
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
Whatsapp
विपन्नलाई मात्र सामाजिक सुरक्षा भत्ता रिटमा सर्वोच्चको कारण देखाउ आदेश
समाज
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
विपन्नलाई मात्र सामाजिक सुरक्षा भत्ता रिटमा सर्वोच्चको कारण देखाउ आदेश
सामाजिक सुरक्षा कार्यक्रमलाई उमेर र जातजातिको आधारमा मात्र नभई आवश्यकता र विपन्नताका आधारमा वितरण गर्नुपर्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ ।
Whatsapp
मिश्र थुनामुक्त गर्दा सर्वोच्चले भन्यो: प्रमाण संकलन भइसक्यो, थप गर्न नसकिने अवस्था देखिएन
राजनीति
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
मिश्र थुनामुक्त गर्दा सर्वोच्चले भन्यो: प्रमाण संकलन भइसक्यो, थप गर्न नसकिने अवस...
इजलासले मिश्रलाई थुनामुक्त गर्ने आदेश दिँदा उनीबाट ‘सबै प्रमाण संकलन भइसकेको’ भनेर व्याख्या गरेको छ। यस्तै ‘थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको’ भनेर इजलासले अर...
Whatsapp
गभर्नर विवाद: पौडेलविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ
अर्थ
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
गभर्नर विवाद: पौडेलविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ
रिट निवेदकहरूले गभर्नर बनाउन लागेको भनिएका पौडेले राजनीतिक दल(नेपाली कांग्रेस)मा सदस्य भएका व्यक्ति भन्दै गभर्नर नियुक्त हुन नसक्ने भन्दै दाबी गरेका थिए।
Whatsapp
५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादः बहस सकियो, जेठ २८ गते फैसला
राजनीति
Clock ०१ जेष्ठ २०८२ | १ मिनेट पाठ
५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादः बहस सकियो, जेठ २८ गते फैसला
बिहीबार बसेको संवैधानिक इजलासको बहस सकिएपछि जेठ २८ गते फैसला सुनाउने आदेश भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ।
Whatsapp
सर्वोच्च अदालतको प्राथमिकतामा नै परेन गभर्नर नियुक्ति विवादसम्बन्धी रिट
राजनीति
Clock १४ वैशाख २०८२ | १ मिनेट पाठ
सर्वोच्च अदालतको प्राथमिकतामा नै परेन गभर्नर नियुक्ति विवादसम्बन्धी रिट
आइतबार उक्त पेसी न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा तोकिएको थियो । वैशाख ७, ८, ९ र १० गते निरन्तर पेसी तोकिए पनि हेर्न नभ्याइने भएको थियो ।
Whatsapp
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निरन्तर सुनुवाइ, मंगलबार पनि बहस हुने
राजनीति
Clock ०८ वैशाख २०८२ | १ मिनेट पाठ
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निरन्तर सुनुवाइ, मंगलबार पनि बहस हुन...
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि मंगलबारदेखि सरकारी वकिलहरुले बहस गर्ने तयारी छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस