सामाजिक सुरक्षा कार्यक्रमलाई उमेर र जातजातिको आधारमा मात्र नभई आवश्यकता र विपन्नताका आधारमा वितरण गर्नुपर्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ ।
इजलासले मिश्रलाई थुनामुक्त गर्ने आदेश दिँदा उनीबाट ‘सबै प्रमाण संकलन भइसकेको’ भनेर व्याख्या गरेको छ। यस्तै ‘थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको’ भनेर इजलासले अर...
रिट निवेदकहरूले गभर्नर बनाउन लागेको भनिएका पौडेले राजनीतिक दल(नेपाली कांग्रेस)मा सदस्य भएका व्यक्ति भन्दै गभर्नर नियुक्त हुन नसक्ने भन्दै दाबी गरेका थिए।
आइतबार उक्त पेसी न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा तोकिएको थियो । वैशाख ७, ८, ९ र १० गते निरन्तर पेसी तोकिए पनि हेर्न नभ्याइने भएको थियो ।