राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आइरहँदा केन्द्रीय सदस्य खुस्बु ओलीले अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हालैका निर्णयहरूको बचाउ गरेकी छन्।
अनिश्चितकालीन आन्दोलनको नाममा जुर्मुराएका राजावादी दल तथा सङ्घ-सङ्गठनहरू अहिले मौनप्राय: छन्। अहिले राजावादी आन्दोलन मात्रै होइन, आन्दोलनकारीसमेत देखिँदैनन्।
आउँदो जेठ १५ गते राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ। राप्रपा, राप्रपा नेपाल, शिवसेना नेपाललगायतका राजसंस्थासमर्थित दल तथा सङ्गठनहरू सम्बद्ध समितिले आन्द...