नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति यो परिवर्तनमा गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले ल्याएका आर्थिक क्रान्तिका कार्यक्रमहरू हटाएको बताएका छन्।
गठबन्धनको बैठकमा भने प्रधानमन्त्री ओली र दाहालका लागि उस्तै कुर्सी राख्ने चलन सुरु गरिसकिएको छ। आजको बैठकबाट शीर्ष नेताहरूको बैठकमा पनि यो चलन सुरु गरिएको छ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएका छन्। यो विषयलाई मुख्यत: प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोकिरहेका छन्। उनीहर...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई पर्वतको कुश्मामा प्रदेश अस्पताल तथा जिल्लाका १८ सामाजिक, शैक्षिक, व्यावसायिक र नागरिक संस्थाहरूले संयुक्त अभिनन्दन गरेका छन्।