#pushpakamaldahal
केशर छन्त्यालसहित १३ एमाले नेता माओवादी प्रवेश
राजनीति
Clock ०८ जेष्ठ २०८२ | १ मिनेट पाठ
केशर छन्त्यालसहित १३ एमाले नेता माओवादी प्रवेश
नेकपा (एमाले) का गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।
Whatsapp
बजेट निर्माणको परामर्शका लागि अध्यक्ष दाहालसँग अर्थमन्त्री पौडेलको भेट
राजनीति
Clock २३ वैशाख २०८२ | १ मिनेट पाठ
बजेट निर्माणको परामर्शका लागि अध्यक्ष दाहालसँग अर्थमन्त्री पौडेलको भेट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णु पौडेलबिच भेटघाट भएको छ।
Whatsapp
'सरकार निरङ्कुश भयो'
राजनीति
Clock १५ माघ २०८१ | १ मिनेट पाठ
'सरकार निरङ्कुश भयो'
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चासम्बद्ध चार दलहरूका बीचमा पार्टी एकता हुनुपर्ने आवश्यकता रहेको औँल्याएका छन्।
Whatsapp
दाहालका तीन अभिव्यक्तिमाथि ओलीको खण्डन
राजनीति
Clock २१ पौष २०८१ | २ मिनेट पाठ
दाहालका तीन अभिव्यक्तिमाथि ओलीको खण्डन
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका तीन अभिव्यक्तिको खण्डन गरेका छन्।
Whatsapp
झापामा दाहालको उद्घोष- गिरीबन्धुमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु
राजनीति
Clock १५ पौष २०८१ | १ मिनेट पाठ
झापामा दाहालको उद्घोष- गिरीबन्धुमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गिरीबन्धु टी-स्टेटमा भएको बदमासीको पर्दाफास गरेरै छाड्ने बताएका छन्।
Whatsapp
संविधान संशोधनको विषय उठ्दा 'रेस्पोन्ड' गर्न माओवादीले छान्यो यी तीन एजेन्डा
राजनीति
Clock २० मंसिर २०८१ | १ मिनेट पाठ
संविधान संशोधनको विषय उठ्दा 'रेस्पोन्ड' गर्न माओवादीले छान्यो यी तीन एजेन्डा
सरकारले संविधान संशोधनको मुद्दालाई अगाडि बढाउने तयारी गरेको बताइएको छ । सरकार गठनपूर्व नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सातबुँदे समझदारीमा मुख्य बुँदाका रूपमा संविधान संशोधन नै थियो ।
Whatsapp
गणतन्त्र जनताको बनाउन फेरि लड्ने बेला भएको छ : दाहाल
राजनीति
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
गणतन्त्र जनताको बनाउन फेरि लड्ने बेला भएको छ : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका लागि प्रयोग गरिरहेको बताएका छन् ।
Whatsapp
गगनलाई प्रचण्ड सचिवालयको जवाफ- नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछौँ
राजनीति
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
गगनलाई प्रचण्ड सचिवालयको जवाफ- नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत ब...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालई जवाफ फर्काएको छ ।
Whatsapp
दाहाल भन्छन्- उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह हो
राजनीति
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
दाहाल भन्छन्- उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह हो
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मंसिर १६ मा हुने उपचुनावलाई भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह भनेका छन् ।
Whatsapp
दाहालकै चाहनामा सक्रिय राजनीतिमा फर्किँदै पूर्वउपराष्ट्रपति पुन !
राजनीति
Clock ०४ मंसिर २०८१ | ५ मिनेट पाठ
दाहालकै चाहनामा सक्रिय राजनीतिमा फर्किँदै पूर्वउपराष्ट्रपति पुन !
यसबीचमा पुन गृहजिल्ला रोल्पा गए, त्यहाँ अनौपचारिकबाहेक औपचारिक राजनीतिक कार्यक्रममा सहभागी भएनन् । तर, उनलाई कतिपय निकटस्थहरूले राजनीतिमा सक्रिय हुन सुझाव दिएका थिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस