अनिश्चितकालीन आन्दोलनको नाममा जुर्मुराएका राजावादी दल तथा सङ्घ-सङ्गठनहरू अहिले मौनप्राय: छन्। अहिले राजावादी आन्दोलन मात्रै होइन, आन्दोलनकारीसमेत देखिँदैनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो महाधिवेशनमा कमल थापा राजेन्द्र लिङ्देनसँग पराजित भए। यसको अपजस उनले निर्मल निवासतिर खन्याए। उनले यतिसम्म भने कि- मलाई निर्मल निवासकै योजनामा पराजित गर...