#japan
जापानमा ‘नेपाल फेस्टिवल’
अर्थ
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
जापानमा ‘नेपाल फेस्टिवल’
जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ।
Whatsapp
जापान सरकारले बनाइदिएको छात्रावास यस्तो देखियो
शिक्षा
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
जापान सरकारले बनाइदिएको छात्रावास यस्तो देखियो
नेपालस्थित जापानका राजदूत किकुता युताकाले एक कार्यक्रमकाबीच भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
Whatsapp
१५ वर्षपछि जापानमा सत्तारुढ दलले बहुमत गुमायो,सरकार गठनका लागि तेस्रो दलको खोजीमा प्रधानमन्त्री इसिबा
अन्तर्राष्ट्रिय
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
१५ वर्षपछि जापानमा सत्तारुढ दलले बहुमत गुमायो,सरकार गठनका लागि तेस्रो दलको खोजीम...
प्रधानमन्त्री इशिबाले भने - मतदाताहरूले हामीलाई कठोर निर्णय दिएका छन् । हामीले यो नतिजालाई नम्रतापूर्वक स्वीकार गर्नुपर्छ।
Whatsapp
जापानी प्रधानमन्त्री शिगेरुको पार्टीले बहुमत गुमायो
अन्तर्राष्ट्रिय
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
जापानी प्रधानमन्त्री शिगेरुको पार्टीले बहुमत गुमायो
जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ।
Whatsapp
जापानमा आम निर्वाचन हुँदै, प्रधानमन्त्री इसिवाको भविष्य निर्धारण गर्ने
अन्तर्राष्ट्रिय
Clock ११ कार्तिक २०८१ | १ मिनेट पाठ
जापानमा आम निर्वाचन हुँदै, प्रधानमन्त्री इसिवाको भविष्य निर्धारण गर्ने
प्रधानमन्त्रीमा नियुक्त भएको ९ दिनमै प्रधानमन्त्री इसिवाले राजनीतिक भविष्य दाउमा राखेर अर्लि इलेक्सनको घोषणा गरेका हुन् ।
Whatsapp
जापानको संसद विघटन, आगामी महिना आमचुनाव हुने
अन्तर्राष्ट्रिय
Clock २४ असोज २०८१ | १ मिनेट पाठ
जापानको संसद विघटन, आगामी महिना आमचुनाव हुने
एलडीपी नेतृत्वको गठबन्धनद्वारा नियन्त्रित संसदमा अक्टोबर १ मा प्रधानमन्त्री निर्वाचित भए। २०२३ को अन्त्यमा एलडीपीको राजनीतिक कोष घोटाला बाहिर आएपछिको पहिलो आम चुनाव हुनेछ।
Whatsapp
पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने जापानी प्रधानमन्त्री किशिदाको घोषणा
अन्तर्राष्ट्रिय
Clock ३० साउन २०८१ | १ मिनेट पाठ
पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने जापानी प्रधानमन्त्री किशिदाको घोषणा
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।
Whatsapp
हिरोसिमाको त्यो प्रलय
विचार
Clock २३ साउन २०८१ | ८ मिनेट पाठ
हिरोसिमाको त्यो प्रलय
यो प्रहार हुँदाका दिनहरूसम्म जापान दोस्रो विश्वयुद्धले गलिसकेको थियो। आलोचकहरू बम खसाल्नुअगाडि नै जापान लगभग आत्मसमर्पण गर्ने अवस्थामा पुगिसकेको बताउँछन्। आखिर पराजित भइसकेको जापानमाथि किन यतिविघ्न कड...
Whatsapp
हिरोसिमामा बम आक्रमणको ७९औँ वर्ष पूरा
अन्तर्राष्ट्रिय
Clock २२ साउन २०८१ | १ मिनेट पाठ
हिरोसिमामा बम आक्रमणको ७९औँ वर्ष पूरा
७९ वर्ष पुरा भएको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयर काजुमी मात्सुईले बताए।
Whatsapp
जबरजस्ती नसबन्दी गरिएका पीडितसँग जापानी प्रधानमन्त्रीले मागे माफी
अन्तर्राष्ट्रिय
Clock ०३ साउन २०८१ | १ मिनेट पाठ
जबरजस्ती नसबन्दी गरिएका पीडितसँग जापानी प्रधानमन्त्रीले मागे माफी
जापानका प्रधानमन्त्री फुमियो किशिदाले जबरजस्ती नसबन्दी गरिएका पीडितहरूसँग माफी मागेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस