जापानका प्रधानमन्त्री शिगेरु इसिबाले बुधबार रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गर्दै जापानले आफ्नो रक्षा बजेट आफैँ तय गर्नुपर्नेमा जोड दिएका छन्।
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले एक सय भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई व्यवस्थापन पदहरूमा महिलाहरूको अनुपात खुलाउन आवश्यक पर्ने विचार गरिरहेको छ।