#japan
जापानमा सत्तारूढ गठबन्धनको हार, इशिबाले प्रधानमन्त्री पद नछोड्ने
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
जापानमा सत्तारूढ गठबन्धनको हार, इशिबाले प्रधानमन्त्री पद नछोड्ने
यो नतिजाले जापानको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको व्यापार वार्तामा कडा अडान राखेका छन्।
Whatsapp
जापानमा चामलको मूल्य दोब्बर बढ्यो, प्रधानमन्त्रीमाथि थप दबाब
अन्तर्राष्ट्रिय
Clock ०२ साउन २०८२ | ३ मिनेट पाठ
जापानमा चामलको मूल्य दोब्बर बढ्यो, प्रधानमन्त्रीमाथि थप दबाब
असन्तुष्टिको मुख्य कारण मुद्रास्फीति, विशेष गरी चामलको बढ्दो भाउ र सत्ताधारी दलभित्रका घोटाला हुन्।
Whatsapp
ट्रम्पको भन्सार धम्कीमा 'सजिलो सम्झौता' नगर्ने जापानको अडान
अन्तर्राष्ट्रिय
Clock २२ असार २०८२ | २ मिनेट पाठ
ट्रम्पको भन्सार धम्कीमा 'सजिलो सम्झौता' नगर्ने जापानको अडान
व्यापार सम्झौताका लागि बुधबारको समयसीमा अघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा उनको यस्तो टिप्पणी आएको हो।
Whatsapp
जापानमाथि ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय
Clock १८ असार २०८२ | २ मिनेट पाठ
जापानमाथि ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
उनले सम्झौताको सम्भावनाबारे भने, ‘मलाई जापानप्रति शंका छ, तिनीहरू धेरै कठिन छन्।’
Whatsapp
टोकियोको मतदानमा सत्तारुढ दललाई ठूलो झट्का
अन्तर्राष्ट्रिय
Clock १० असार २०८२ | ३ मिनेट पाठ
टोकियोको मतदानमा सत्तारुढ दललाई ठूलो झट्का
अक्टोबरमा पदभार ग्रहण गरेका इशिबालाई सार्वजनिक समर्थनमा महिनौंदेखि ठूलो कमी आएको छ। उच्च मुद्रास्फीतिका कारण गत वर्षको तुलनामा चामलको मूल्य दोब्बर भएको छ।
Whatsapp
जापानको चालु खाता नाफा १५.६ अर्ब डलर पुग्यो
अन्तर्राष्ट्रिय
Clock २७ जेष्ठ २०८२ | १ मिनेट पाठ
जापानको चालु खाता नाफा १५.६ अर्ब डलर पुग्यो
उक्त अवधिमा व्यापार घाटा ३२.८ अर्ब येनमा सीमित भएको छ, जुन गत वर्षको तुलनामा ९४.८ प्रतिशतले घटेको हो।
Whatsapp
जापानमा जन्मदर ऐतिहासिक न्यून : सात लाखभन्दा कम शिशु जन्मिए
अन्तर्राष्ट्रिय
Clock २१ जेष्ठ २०८२ | १ मिनेट पाठ
जापानमा जन्मदर ऐतिहासिक न्यून : सात लाखभन्दा कम शिशु जन्मिए
विश्व बैंकका अनुसार कुल जनसंख्याको आधारमा विश्वमा सबैभन्दा बढी वृद्ध जनसंख्या भएको देश मोनाको हो, जापान दोस्रो स्थानमा छ।
Whatsapp
‘कहिल्यै चामल किन्न नपरेको’ भनेका जापानी मन्त्रीको राजिनामा, जनतासँग माफी मागे
अन्तर्राष्ट्रिय
Clock ०९ जेष्ठ २०८२ | २ मिनेट पाठ
‘कहिल्यै चामल किन्न नपरेको’ भनेका जापानी मन्त्रीको राजिनामा, जनतासँग माफी मागे
आइतबार सागा प्रान्तमा लिबरल डेमोक्र्याटिक पार्टीको सेमिनारमा इटोले आफ्ना समर्थकहरूले सधैं चामल उपहार दिने भन्दै आफूले कहिल्यै किन्न नपरेको बताएका थिए।
Whatsapp
जापानमा चामलको मूल्य आकासियो, सरकारलाई चुनौती
अन्तर्राष्ट्रिय
Clock ०९ जेष्ठ २०८२ | २ मिनेट पाठ
जापानमा चामलको मूल्य आकासियो, सरकारलाई चुनौती
आन्तरिक मामिला मन्त्रालयका अनुसार मार्चमा ऊर्जाबाहेकका सामानमा मूल्यवृद्धि २.९ प्रतिशत थियो भने अप्रिलमा ३.० प्रतिशत कायम भएको छ।
Whatsapp
जापानमा वास्तविक ज्याला २.१ प्रतिशतले घट्यो
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
जापानमा वास्तविक ज्याला २.१ प्रतिशतले घट्यो
मन्त्रालयले जनाएअनुसार, ताजा खाद्य मूल्य समावेश तर भाडा लागत समावेश नभएको उपभोक्ता मूल्य मार्चमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.२ प्रतिशतले बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस