इरान उत्तर कोरियाले दिएको डिजाइनमा आधारित तीन हजार किलोमिटर दूरीमा मार हान्न सक्ने आणविक क्षेप्यास्त्रहरू विकास गरिरहेको छ, जसको खुलासा टेलिग्राफले गरेको छ।
युक्रेनी सांसद येभगेनिया क्रभचुकले एएफपीसँगको कुराकानीमा संसद बैठक स्थगित गरिएको जानकारी दिए। उनले भने, ‘आगामी दिनहरूमा किभमा आक्रमण तीव्र हुने अपेक्षा गरिएको छ।’
आफू गैरकानुनी भइसकेको स्थिति, घरमा झुटो बोलेर आएको, ऋण लिएको इत्यादि कारणले अब मसँग उसले भनेको मान्नुको अर्को कुनै विकल्प थिएन। मेरो जस्तै स्थिति त्यो गाडीमा रहेका अरू नेपालीको पनि थियो। दुई तीनजना अर...