‘भनेपछि पटक पटक यस्तो हुँदा न कसैले राजीनामा माग्यो, न कसैले उहाँहरूको विषयमा प्रश्न उठायो। अहिले एकैचोटी राजीनामा उहाँहरूमाथि नै गलपासो भएको मैले बुझेको छु,’ उनले भने।
‘एयरपोर्टमा बुझाउने एउटा रकम हुँदो रहेछ, एउटा दलाललाई बुझाउने रकम हुँदो रहेछ। दलाललाई बुझाउने रकममा पनि पार्सियल्ली कुनै क्यास(नगद) कुनै बैङ्क रकमान्तर गरिएको छ। र, एयरपोर्टमा बुझाउँदा प्रायजसो नगदमा...
‘त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाई उत्तिकै विश्वास छ ।’
‘सम्भव भए सम्मानित प्रतिनिधिसभाकै रोष्टममा उभिएर आफू विरुद्ध गरिएको प्रचारबाजीको जवाफ दिनुहुन्छ,’ गृहमन्त्री लेखकको सचिवालय स्रोतले भन्यो,‘नभए पत्रकार सम्मेलन गरेर भए पनि दिने तयारी गर्नुभएको छ।’
‘जब कसैमाथि प्रश्न उठ्छ भने जतिसुकै ठुलो अपराधी भए पनि सफाइ दिन, जवाफ दिन पाउँछ। त्यसमाथि गृहमन्त्री,’ घिमिरेले भने,‘उहाँमाथि त प्रश्न पनि उठेको छैन। न कुनै संस्थाले प्रश्न उठाएको छ।’
अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी भइरहेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गरिएको तर अध्यागमनकै कर्मचारीले विरोध गरेपछि फिर्ता गरेको प्रहरी प्...
‘इमिग्रेसन(अध्यागमन)मा जुन किमिसको अनियमितता भयो भनेर छानबिन भइरहेको छ, हुन दिनुस्,’ मन्त्री गुरुङले भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, अनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ र?’