सोनारले सर्बिया लैजाने भन्दै १० लाख लिएर लामो समय सम्पर्क लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएको भन्दै दुई जना पीडितले जाहेरी दिएको प्रहरीले जनाएको छ।
पानी जहाजमा जागिर लगाइदिने भन्दै एक गिरोहले युवाहरूलाई ठगिएको छ । उक्त गिरोहले कैलाली र बर्दियाका झण्डै २ सय जना युवाहरूबाट करिब ४ करोड रुपैयाँ ठगेको पाइएको छ।
प्रहरीले मधुलाई काठमाडौँको टोखा–६ बाट र गीतालाई काठमाडौँ–२८ बाट तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।