तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियान न्यायपालिकालाई प्रभावित पार्न नभएको स्पष्ट पारे।
पार्टी स्थापना दिवसको अवसरमा पाटी भक्तपुर जिल्ला कार्यसमितिले आइतबार भक्तपुरमा गरेको कार्यक्रममा उनले यसका लागि तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले प्रयागराज कुम्भ मेला पुगेका छन्। सो क्रममा उनले प्रयागराज कुम्भ मेला आएर पूर्वज सम्झने मौका मिलेको बताएका छन्।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘मनरो डक्ट्रिन’ बारे विवादित अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई बेलैमा आफ्नो भूल सच्याउन सुझाव दिएका छन्।