खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक जीप टाटा सुमोमा तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।
नियमित बजार अनुगमन गरिरहेको ताप्लेजुङ जिल्लाको बजार अनुगमन समितिले ‘म्याद सकिएको’भनेर जनाउ गरेर राखेका वस्तु बाहेक बिक्री स्थलमा रहेका म्याद गुज्रिएका सबै सामान जफत गर्ने भएको छ।
तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरु गरे विभिन्न मूर्ति बनाउन। न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र...
पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ। लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो।
रौतहट प्रहरीले ट्रयाक्टर पिकअपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सदरमुकाम गौर नगरपालिका ५ सिया प्यालेसअगाडि किटनाशक औषधि र गहुँ लोड गरेका दुई ढुवानी साधनलाई चेकजाँच गर्दा शंकास्पद भेटिएपछि प्रहरीले...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
जुम्लामा रहेको लेखा व्यवस्थापन प्रणाली सुर्खेत सारेपछिको झण्डै १ वर्ष एक जना अधिकृत र एक जना सुरक्षा गार्ड जुम्लाका कार्यालयमा राखिएका थिए। तर गत भदौ महिनामा शाखा अधिकृतको समेत सरुवा भएपछि जुम्ला कार्...