शुक्रवार बैंककबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री देउवाले सभापति देउवा र प्रधानमन्त्री ओलीबिच टेलिफोन वार्ता भएको खुलाएकी हुन्।
‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। आइतबार पत्नी डा. आरजु राणा देउवा, छोराबुहारी जयवीर–शिवाना र भतिजा(स्वकीय सचिव) भानु देउवासहित बैंकक प्रस्था...
शनिवार सभापति देउवासँग मञ्च सेयर गर्दा पनि शेखर उसै गरी सुनिए। तर तुलनात्मक रूपमा सन्तुलित तवरले आफ्नो धारणा राखे। त्यसमा पनि उनले ‘कांग्रेस सत्तामा रहे पनि सरकारमा नरहेको’ भन्दै उनले टिप्पणी गरे।
‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । त्यसमा भन्न चाहन्छु मैले,’ सभापति देउवाले भने,‘उहाँले दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राज...
आदित्यनाथजी दूतावासमै गएर झुटा कुरा हो, नेपालमा मेरो कुनै हात छैन । नेपाली जनता जे चाहन्छन् त्यही हुन्छ । हामी राजा ल्याउने पक्षमा छैनौँ भनेर आफैले भनेको कुराले हामीलाई के लागेको छ भने अवश्य नै भारत न...