#Russia-Ukraine War
युक्रेनी ड्रोन आक्रमण : रुसले स्वीकार्‍यो पाँच सैन्य अड्डामा भएको क्षति
अन्तर्राष्ट्रिय
Clock १९ जेष्ठ २०८२ | २ मिनेट पाठ
युक्रेनी ड्रोन आक्रमण : रुसले स्वीकार्‍यो पाँच सैन्य अड्डामा भएको क्षति
यो आक्रमणले रुसको रणनीतिक हवाई क्षमतामा ठूलो धक्का पुर्‍याएको छ।
Whatsapp
युक्रेनलाई अमेरिकाको ३.१ अर्ब डलर सैन्य सहायता घोषणा
अन्तर्राष्ट्रिय
Clock २१ वैशाख २०८२ | १ मिनेट पाठ
युक्रेनलाई अमेरिकाको ३.१ अर्ब डलर सैन्य सहायता घोषणा
यो सहायता विमान परिमार्जन, पाइलट तालिम, मर्मत सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष कार्यक्रम प्रणालीका लागि हो।
Whatsapp
अमेरिकासँगको वार्ताअघि मस्कोमा विशाल ड्रोन आक्रमण : ३ जनाको मृत्यु, २० घाइते
अन्तर्राष्ट्रिय
Clock २७ फागुन २०८१ | २ मिनेट पाठ
अमेरिकासँगको वार्ताअघि मस्कोमा विशाल ड्रोन आक्रमण : ३ जनाको मृत्यु, २० घाइते
यस आक्रमणमा मस्को क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये दुई जना मस्कोस्थित मिराटोर्ग कम्पनीका कर्मचारी थिए।
Whatsapp
ट्रम्पले सैन्य सहयोग रोकेपछि युक्रेनको भविष्य के ?
अन्तर्राष्ट्रिय
Clock २० फागुन २०८१ | ३ मिनेट पाठ
ट्रम्पले सैन्य सहयोग रोकेपछि युक्रेनको भविष्य के ?
तीन वर्ष लामो द्वन्द्वलाई कसरी समाधान गर्ने भन्ने विषयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको तनावपूर्ण बैठकको केही दिनपछि यो निर्णय आएको...
Whatsapp
खनिज र युद्ध सम्झौतामा भिडे ट्रम्प-जेलेन्स्की, भेटघाट 'हात्ती आयो हात्ती आयो फुस्सा!'
अन्तर्राष्ट्रिय
Clock १७ फागुन २०८१ | ७ मिनेट पाठ
खनिज र युद्ध सम्झौतामा भिडे ट्रम्प-जेलेन्स्की, भेटघाट 'हात्ती आयो हात्ती आयो फुस...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको बहुप्रतीक्षित भेटघाट अपेक्षा गरिएभन्दा ठीक उल्टो परिणामसहित समाप्त भएको छ।
Whatsapp
खनिज सम्झौताअघि जेलेन्स्कीको तारिफमा हराए ट्रम्प, आफैंले बोलेको कुरा बिर्सिए
अन्तर्राष्ट्रिय
Clock १६ फागुन २०८१ | ३ मिनेट पाठ
खनिज सम्झौताअघि जेलेन्स्कीको तारिफमा हराए ट्रम्प, आफैंले बोलेको कुरा बिर्सिए
शुक्रबारको भ्रमणमा जेलेन्स्कीले युक्रेनका दुर्लभ पृथ्वी खनिज स्रोतहरूमा अमेरिकालाई पहुँच दिने (५ खर्ब डलर) बराबरको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।
Whatsapp
संयुक्त राष्ट्र संघमा युक्रेनका पक्षमा मतदान, अमेरिका र रुसविरुद्ध नेपालको अडान
अन्तर्राष्ट्रिय
Clock १३ फागुन २०८१ | १ मिनेट पाठ
संयुक्त राष्ट्र संघमा युक्रेनका पक्षमा मतदान, अमेरिका र रुसविरुद्ध नेपालको अडान
अमेरिकाले पहिलोपटक युक्रेनविरुद्ध रुस, उत्तर कोरिया, बेलारुससहित १८ मुलुकको पक्षमा मतदान गरेको छ।
Whatsapp
युक्रेन युद्ध अन्त्य गर्न फ्रान्स र बेलायतले केही नगरेको ट्रम्पको आरोप
अन्तर्राष्ट्रिय
Clock १० फागुन २०८१ | १ मिनेट पाठ
युक्रेन युद्ध अन्त्य गर्न फ्रान्स र बेलायतले केही नगरेको ट्रम्पको आरोप
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसयता बेलायत, फ्रान्सलगायतका सहयोगी राष्ट्रहरूले युक्रेनलाई हतियार र अन्य सहायता प्रदान गर्दै आएका छन्।
Whatsapp
तीन वर्षदेखिको युक्रेन युद्ध अन्त्यतिरः रुससँग वार्ता गर्न ट्रम्पका शीर्ष अधिकारी साउदी जाने
अन्तर्राष्ट्रिय
Clock ०४ फागुन २०८१ | ३ मिनेट पाठ
तीन वर्षदेखिको युक्रेन युद्ध अन्त्यतिरः रुससँग वार्ता गर्न ट्रम्पका शीर्ष अधिकार...
अमेरिकामा सरकार परिवर्तन भएसँगै आएको नीतिगत परिवर्तनले युक्रेनले अब पनि रुसको सामना गर्न सक्छ भन्ने कुरामा प्रश्न उठेको छ।
Whatsapp
जेलेन्स्की भन्छन्: ट्रम्पसँग अहिले युक्रेन युद्ध अन्त्य गर्ने ठोस योजना छैन
अन्तर्राष्ट्रिय
Clock ०२ फागुन २०८१ | १ मिनेट पाठ
जेलेन्स्की भन्छन्: ट्रम्पसँग अहिले युक्रेन युद्ध अन्त्य गर्ने ठोस योजना छैन
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पछिल्लो छलफलमा युक्रेन युद्ध अन्त्य गर्ने योजना बनाउन पर्याप्त नभएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस