बिहान ११ बजेदेखि झण्डै साढे चार घण्टासम्म बसेको बैठकले कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको त्रुटि सच्याउन राष्ट्रिय सभालाई आपिल गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
‘अमेरिकाले दिएको सहयोग दुरुपयोग भयो भन्ने बारम्बार चर्चापरिचर्चा सुनिन आएको छ,’ सांसद खतिवडाले भने, ‘यस्तो रकम कति नेपालमा आएको हो र कसकसले प्रयोग गरे ? त्यो नेपाल सरकारले, अर्थमन्त्रालयले कसले श्वेतप...
‘रास्वपाका साथीहरू प्रतिनिधि सभामा पहिलो पटक आउनुभएको छ। संसदीय राजनीतिमा आलोकाँचो हुनुहुन्छ। त्यही कुरा आज देखिएको मात्रै हो,’ सांसद खतिवडाले भने,‘पछि आफैले बहिस्कार गर्नुभयो, आफै प्रवेश गर्नुभयो। त्...
अदालतले उहाँमाथि थप अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ। रवि जी चुनाव जितेर आउँदा अत्यन्तै उत्साह पनि लागेको थियो। युवा साथी, टेलिभिजनमा काम पनि गरेको, केही जानकारी राख्ने भनेर मलाई उत्साह पनि लागेको...
समिति सभापति रामहरी खतिवडाले बाढीपहिरो गएको चार पाँच दिन हुँदासमेत पीडितहरु राहत र पुर्स्थापनाको पर्खाइमा रहनु दुःखद् भएकाले राज्यको महशुस हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिए ।