#Rameshlakhak
स्पेन भ्रमणबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्रीको निर्देशन
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
स्पेन भ्रमणबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्रीको निर्देशन
मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्।
Whatsapp
विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्त्री लेखक
राजनीति
Clock २९ असार २०८२ | ३ मिनेट पाठ
विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्...
प्राकृतिक भूगोलका हिसाबले नेपाल अत्यन्त जोखिम अवस्थामा रहेको बताउँदै उनले भूकम्पलगायतका विपद् र प्राकृतिक प्रकोपका हिसाबले जुनसुकै बेला जेसुकै हुनसक्ने अवस्था रहेको धारणा व्यक्त गरे।
Whatsapp
महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण हुन्छः गृहमन्त्री
राजनीति
Clock २२ असार २०८२ | १ मिनेट पाठ
महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण हुन्छः गृहमन...
गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो ।
Whatsapp
लागूऔषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा
राजनीति
Clock १२ असार २०८२ | १ मिनेट पाठ
लागूऔषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा
लागू औषध सेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरू हुने गरेको बताए।
Whatsapp
अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन
राजनीति
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस