कार्यक्रमा त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाले विद्यालय शिक्षामा चुनौती कायमै रहेकाले विद्यालय शिक्षा विधेयक बृहत् छलफल गरी ल्याउनुपर्ने सुझाए।
कृषिप्रधान नेपाली संस्कृतिअनुरुप साउन १५ को खीर खाने दिनका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेड घन्टा स्रष्टा—कलाकारसँग व्यतित गरेका छन।