#RPPNEPAL
राप्रपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक बस्दै
राजनीति
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
राप्रपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक बस्दै
बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजनासहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
Whatsapp
आस्थाका सबै बन्दीहरूलाई तत्काल रिहा गर : कमल थापा
राजनीति
Clock २९ वैशाख २०८२ | १ मिनेट पाठ
आस्थाका सबै बन्दीहरूलाई तत्काल रिहा गर : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतको रिहाइको माग गरेका छन्।
Whatsapp
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
राजनीति
Clock १८ पौष २०८१ | १ मिनेट पाठ
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि (शुक्रबार) यहाँ हुने भएको छ।
Whatsapp
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डाः  कमल थापा
राजनीति
Clock १२ मंसिर २०८१ | १ मिनेट पाठ
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डाः कमल थापा
अध्यक्ष कमल थापाले विदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको आरोप लगाए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस