माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताएका छन्।
सशस्त्र द्वन्द्वका बेला २०६१ सालमा आफ्ना कार्यकर्ताले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भावुक देखिन्थे।
तत्कालीन प्रदेश नं. १ ले २०७९ फागुन १७ गते कोशी नाम पाएको थियो। त्यसबेला नेकपा (एमाले) का सांसद रामबहादुर राना मगरले प्रस्तावित गरेको कोशी नाममा दाहालको दल माओवादी केन्द्रले समेत समर्थन जनाएको थियो।