#Pushpa Kamal Dahal
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।
Whatsapp
कांग्रेस-एमालेलाई दाहालले भने: सङ्ख्याको दम्भमा कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
कांग्रेस-एमालेलाई दाहालले भने: सङ्ख्याको दम्भमा कुशासनको तानाशाही गाडा कुदाउँदै...
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले सङ्ख्याको दम्भमा जे गर्दा पनि हुन्छ भनेर कुशासनको तानाशाही गाडा कुदाइरहेको आरोप लगाएका छन्।
Whatsapp
कांग्रेसले पनि आफूलाई स्वर्ग र नर्ककै गोलचक्करको पासोमा समर्पण गर्‍यो : दाहाल
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
कांग्रेसले पनि आफूलाई स्वर्ग र नर्ककै गोलचक्करको पासोमा समर्पण गर्‍यो : दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचच्करको पासोमा परेको टिप्पणी गरेका छन्। सोमबार (आज) संसद्‌मा बोल्दै उनले यस्तो बताएका हुन्...
Whatsapp
दाहालको प्रश्न : आफ्नै कार्यकर्ता समेत असन्तुष्ट हुने गरी एक वर्षमा कसको विश्वास जित्नुभयो ?
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
दाहालको प्रश्न : आफ्नै कार्यकर्ता समेत असन्तुष्ट हुने गरी एक वर्षमा कसको विश्वास...
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार कामले कांग्रेस-एमाले कै नेताकार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन‍्।
Whatsapp
बाबुरामले किन सुझाए माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा ?
राजनीति
Clock २९ असार २०८२ | ४ मिनेट पाठ
बाबुरामले किन सुझाए माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा ?
माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईले २०७३ जेठ ३० गते माओवादी र माओवाद दुबै छाडेर नयाँ शक्ति पार्टी, नेपाल गठन गरे।
Whatsapp
सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै दाहाल
राजनीति
Clock २९ असार २०८२ | १ मिनेट पाठ
सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार (भोलि) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन्।
Whatsapp
दाहाल र थापासँगको तस्बिर साझेदारी गर्दै बाबुरामले देखाए माओवादी पुनर्गठनको रूपरेखा
राजनीति
Clock २७ असार २०८२ | २ मिनेट पाठ
दाहाल र थापासँगको तस्बिर साझेदारी गर्दै बाबुरामले देखाए माओवादी पुनर्गठनको रूपरे...
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनको पुनर्गठनको रूपरेखा सुझाएका छन्।
Whatsapp
माओवादी पदाधिकारी बैठक जारी
राजनीति
Clock २६ असार २०८२ | १ मिनेट पाठ
माओवादी पदाधिकारी बैठक जारी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
Whatsapp
ग्रेड नपाएका विद्यार्थीहरूलाई निराश नहुन दाहालको आग्रह
शिक्षा
Clock १३ असार २०८२ | १ मिनेट पाठ
ग्रेड नपाएका विद्यार्थीहरूलाई निराश नहुन दाहालको आग्रह
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटकको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड पाएका छन्।
Whatsapp
दाहालले छाडे रास्वपाको साथ, भने- हाउस खुल्छ, रास्वपा आफ्नै ढङ्गले जान्छ
राजनीति
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
दाहालले छाडे रास्वपाको साथ, भने- हाउस खुल्छ, रास्वपा आफ्नै ढङ्गले जान्छ
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हाउस खुल्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस