#Prime Minister Kp Sharma Oli
गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन्छः प्रधानमन्त्री ओली
राजनीति
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने गरी काम भइरहेको बताएका छन्।
Whatsapp
संविधानको आवश्यकता अनुसार संशोधन सरकारको कर्तव्य हो: प्रधानमन्त्री ओली
राजनीति
Clock २३ फागुन २०८१ | २ मिनेट पाठ
संविधानको आवश्यकता अनुसार संशोधन सरकारको कर्तव्य हो: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गरेका छन्।
Whatsapp
प्रधानमन्त्री ओली शुक्रबार सुर्खेत आउँदै, यस्तो छ कार्यक्रम
राजनीति
Clock २२ फागुन २०८१ | २ मिनेट पाठ
प्रधानमन्त्री ओली शुक्रबार सुर्खेत आउँदै, यस्तो छ कार्यक्रम
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सुर्खेत आउँदै छन्। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आउन लागेका प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भ...
Whatsapp
सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ: प्रधानमन्त्री
राजनीति
Clock १५ फागुन २०८१ | २ मिनेट पाठ
सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ: प्रधा...
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह: अरूले भिखारी भनिसके, नेपाली भएर बाच्न दिनुस्
राजनीति
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह: अरूले भिखारी भनिसके, नेपाली भएर बाच्न दिनुस...
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नेपाली भएर बाच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
Whatsapp
'स्काइवाक टावर' पुगे प्रधानमन्त्री ओली
राजनीति
Clock ०७ फागुन २०८१ | १ मिनेट पाठ
'स्काइवाक टावर' पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन्।
Whatsapp
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ: प्रधानमन्त्री
राजनीति
Clock ०७ फागुन २०८१ | २ मिनेट पाठ
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन्।
Whatsapp
अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएका छन्: प्रधानमन्त्री
राजनीति
Clock ०५ फागुन २०८१ | १ मिनेट पाठ
अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएका छन्: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएको बताएका छन्।
Whatsapp
जाजरकोट भूकम्प प्रभावितलाई ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसक्योः प्रधानमन्त्री
राजनीति
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
जाजरकोट भूकम्प प्रभावितलाई ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसक्योः प्रधानमन्त्...
प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताएका छन्।
Whatsapp
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
राजनीति
Clock ०१ फागुन २०८१ | २ मिनेट पाठ
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस