‘आज उसको जन्मदिन हो, आज मेरो छोरी त मसँग छैन। आज उसले न्याय पाइदिएको भए त्यही न्याय कम्तीमा उसको जन्मदिनको उपहार जस्तो मानेर चित्त बुझाउँथ्यौँ,’ बुबा सुनिलले भने।
विश्वविद्यालयका विद्यार्थीका अनुसार प्रकृति तीन वर्षदेखि भारतीय विद्यार्थी अद्विक श्रीवास्तवसँग प्रेम सम्बन्धमा रहेको र ऊबाट पटक–पटक मानसिक यातना खेप्दै आएकी थिइन् ।
ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति भारत सरकारको विदेश मन्त्रालयले दुःख व्यक्त गरेको छ।
होस्टेलको कोठा फुटाएर प्रकृति भएको ठाउँसम्म पुग्दासमेत केटी साथीहरुले श्रीवास्तवसँग भिडियोमा कुराकानी गरिरहनुले पनि उनको मृत्युपछि धेरै कारण रहेको नेपाली विद्यार्थीहरुको दाबी छ ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको ‘शङ्कास्पद मृत्यु’को घटनाको विषयले नेपाल र भारतमा हलचल मच्चाएको छ। यो घटनापछि उत्प...
भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ।