#Prakashman Sing
नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी होः उपप्रधानमन्त्री सिंह
राजनीति
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी होः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन्।
Whatsapp
व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजियो : उपप्रधानमन्त्री सिंह
राजनीति
Clock २८ मंसिर २०८१ | १ मिनेट पाठ
व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजियो : उपप्रधानमन्त...
उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको आरोप पनि लगाए।
Whatsapp
स्वतन्त्रताप्रेमी नेपालीहरूको योगदानले आज हामी बोल्न पाएका छौँ : उपप्रधानमन्त्री सिंह
राजनीति
Clock २५ मंसिर २०८१ | १ मिनेट पाठ
स्वतन्त्रताप्रेमी नेपालीहरूको योगदानले आज हामी बोल्न पाएका छौँ : उपप्रधानमन्त्री...
मङ्गलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उनले यस्तो बताएका हुन्।
Whatsapp
अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह
राजनीति
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताएका छन्।
Whatsapp
उपप्रधानमन्त्री सिंह नेतृत्वको टोली कायरो प्रस्थान
राजनीति
Clock १८ कार्तिक २०८१ | १ मिनेट पाठ
उपप्रधानमन्त्री सिंह नेतृत्वको टोली कायरो प्रस्थान
सो क्रममा उनले नेपालले वस्ति विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनेछन्।
Whatsapp
नेपाली समाजलाई फेक न्यूजबाट बचाऔं:उपप्रधानमन्त्री सिंह
राजनीति
Clock १४ कार्तिक २०८१ | १ मिनेट पाठ
नेपाली समाजलाई फेक न्यूजबाट बचाऔं:उपप्रधानमन्त्री सिंह
उनले भने - फेक न्यूजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्
Whatsapp
सहरी विकास मन्त्रीका १०० दिन: धरहरा सञ्चालनदेखि मन्त्री क्वाटर निर्माणसम्म
राजनीति
Clock ०४ कार्तिक २०८१ | २ मिनेट पाठ
सहरी विकास मन्त्रीका १०० दिन: धरहरा सञ्चालनदेखि मन्त्री क्वाटर निर्माणसम्म
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनदेखि भैसेपाटी मन्त्री निवास निर्माण पूरा गरेको विषयलाई आफ्नो सय दिने उपलब्ध भएको बताएका छन्।
Whatsapp
सय दिनमा उल्लेख्य काम भएको छ:मन्त्री सिंह
राजनीति
Clock ०४ कार्तिक २०८१ | २ मिनेट पाठ
सय दिनमा उल्लेख्य काम भएको छ:मन्त्री सिंह
उनले धरहरा सञ्चालन देखि भैंसेपाटीमा निर्माण गरिएको मन्त्री आवासमा मन्त्रीलाई सारिएको विषयलाई पनि आफ्नो उपलब्धी ठानेका छन्।
Whatsapp
प्रस्तावित प्रधान न्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार
राजनीति
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
प्रस्तावित प्रधान न्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको आगामी बुधबार संसदीय सुनुवाइ गर्ने भएको छ।
Whatsapp
पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह
राजनीति
Clock ११ असोज २०८१ | १ मिनेट पाठ
पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस