अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ प...
मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुर्व्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।
वीरगञ्जको प्रमुख सहरी क्षेत्र गीता मन्दिरदेखि प्रहरी बिटसम्मको नाला, राष्ट्रिय वाणिज्य बैंकको पछाडि रहेको नालाको सरसफाइ कार्य सम्पन्न भइसकेको महानगरले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरण छानबिनका लागि सकारद्वारा गठित समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने चेतावनी दिएको छ।
निर्माण सम्झौता रद्द भए पनि स्रोत सुनिश्चित भएको यो सडकखण्डको स्तरोन्नतिका लागि नयाँ ठेकेदारमार्फत काम थाल्न केही समय लाग्ने डिभिजन कार्यालयले जनाएको छ।