एसएसबीका जवानहरूले ह्यान्ड ग्रिनेट फेला परेको क्षेत्रलाई सुरक्षात्मक घेरामा राखेका छन् भने एम्बुलेन्स र दमकलका सवारी साधनहरू पनि घटनास्थलमा पुगेका छन् ।
सरकारी रेडियोग्राफी संघका अध्यक्ष दामोदर रोक्काले स्वास्थ्य र जनसंख्या मन्त्रालयको निरन्तर मौनता र उपेक्षाप्रति गम्भीर आपत्ति जनाउँदै अब सेवा अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले सरोकारवाला र सम्बन्धित सबैका रायसुझाव लिएर विधेयकमाथि दफावार छलफल गर्नु पर्ने बताएका थिए ।
मंगलबार राति अनौपचारिक रूपमा बसेको बजेट तर्जुमा समितिले मेयर साहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गर्दै आज औपचारिक रूपमा साहलाई ध्यानाकर्षण गराएको...