#NepaliNews
बबईको तटबन्धले सहज
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
बबईको तटबन्धले सहज
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाअन्तर्गत पर्ने बबई नदीमा पनि तटबन्ध निर्माण भएको छ। त्यसले गाउँ नै जोगाउने अपेक्षा लिइएको छ।
Whatsapp
तटबन्धले जोगायो घर खेत
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
तटबन्धले जोगायो घर खेत
दाङ तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ कि भन्ने पिरलो थियो।
Whatsapp
सर्लाहीमा टिप्परको ठक्करबाट विद्यार्थीको मृत्यु, आक्रोशित स्थानीयद्वारा आगजनी
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
सर्लाहीमा टिप्परको ठक्करबाट विद्यार्थीको मृत्यु, आक्रोशित स्थानीयद्वारा आगजनी
लालबन्दी–जब्दी सडकखण्ड अन्तर्गतको लालबन्दी नगरपालिका वडा नम्बर ५ मेजरगन्जको चक्रेश्वर महादेव मन्दिर नजिक बुधबार राति टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको हो।
Whatsapp
भौतिक पूर्वाधार मन्त्री दाहाल इस्तानबुल प्रस्थान
राजनीति
Clock १२ असार २०८२ | १ मिनेट पाठ
भौतिक पूर्वाधार मन्त्री दाहाल इस्तानबुल प्रस्थान
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।
Whatsapp
विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार 
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार 
काठमाडौंको टोखामा विष्णुमति खोलामा आएको बाढीले एउटा कार बगाएको छ।
Whatsapp
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
बजार
Clock १२ असार २०८२ | ३ मिनेट पाठ
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
Whatsapp
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु
ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्यु भएको छ।
Whatsapp
चिनी तस्करी गरेको आरोपमा मुद्दा दायर
समाज
Clock १२ असार २०८२ | २ मिनेट पाठ
चिनी तस्करी गरेको आरोपमा मुद्दा दायर
राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय, बुटवल कार्यालयले नवलपरासी (ब.सु.प.)को नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा...
Whatsapp
प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै
राजनीति
Clock १२ असार २०८२ | ३ मिनेट पाठ
प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै
उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने छन्।
Whatsapp
एमाले सचिवालय बैठकः विधान महाधिवेशनमा तीन प्रस्ताव पेस गरिने
राजनीति
Clock १२ असार २०८२ | ४ मिनेट पाठ
एमाले सचिवालय बैठकः विधान महाधिवेशनमा तीन प्रस्ताव पेस गरिने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीनवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस