#NepaliNews
न्यायाधीश मल्लको स्विकारोक्ति : ५२ संवैधानिक नियुक्तिको मुद्दा छिन्न साढे ४ वर्ष कुराउनु गलत
समाज
Clock १९ असार २०८२ | २ मिनेट पाठ
न्यायाधीश मल्लको स्विकारोक्ति : ५२ संवैधानिक नियुक्तिको मुद्दा छिन्न साढे ४ वर्ष...
२०७७ साल मंसिरमा भएको संवैधानिक निकायमा भएको नियुक्तिमा सोही सालको पुस १ मा रिट निवेदन दर्ता भएको थियो ।
Whatsapp
जगदम्बा स्टिलमा विस्फोट: एक मजदुर घाइते, भौतिक संरचनामा ठूलो नोक्सानी
समाज
Clock १९ असार २०८२ | १ मिनेट पाठ
जगदम्बा स्टिलमा विस्फोट: एक मजदुर घाइते, भौतिक संरचनामा ठूलो नोक्सानी
बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल उद्योगमा बुधबार राति विस्फोट हुँदा ठूलो भौतिक क्षति भएको छ।
Whatsapp
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
बजार
Clock १९ असार २०८२ | १ मिनेट पाठ
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ, “७.७ डिल्स लाइक नेभर विफोर” लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको हो ।
Whatsapp
पोर्चुगिज फुटबलर डिएगो जोटाको कार दुर्घटनामा निधन
खेल
Clock १९ असार २०८२ | १ मिनेट पाठ
पोर्चुगिज फुटबलर डिएगो जोटाको कार दुर्घटनामा निधन
स्पेनको जामोरा प्रान्तमा स्थानीय समय अनुसार राति करिब १२:३० बजे भएको दुर्घटनामा जोटा र उनका भाइ आन्द्रेको पनि मृत्यु भएको छ।
Whatsapp
बस बगाउने विनयी खोलामा नयाँ पुल सञ्चालनमा, चल्न थाले गाडी
समाज
Clock १९ असार २०८२ | २ मिनेट पाठ
बस बगाउने विनयी खोलामा नयाँ पुल सञ्चालनमा, चल्न थाले गाडी
वर्षाको समयमा खोलामा बाढी आएपछि डाइभर्सनमार्फत् सवारी चलाउन समस्या हुँदै आएको थियो । सोही स्थानमा गत असार ६ गते बाढीले यात्रुवाहक बस बगाएको थियो ।
Whatsapp
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अभिभावकको रूपमा राजा राखौँ : कमल थापा
राजनीति
Clock १९ असार २०८२ | १ मिनेट पाठ
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अभिभावकको रूपमा राजा राखौँ : कमल थापा
काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरे।
Whatsapp
श्रीलंकाविरुद्धको खेलमा सावित्राले कप्तानी गर्ने, एञ्जिला बेन्चमै
खेल
Clock १८ असार २०८२ | १ मिनेट पाठ
श्रीलंकाविरुद्धको खेलमा सावित्राले कप्तानी गर्ने, एञ्जिला बेन्चमै
श्रीलंकाविरुद्धको खेलमा मिडफिल्डर सरु लिम्बूको स्थानमा प्रिती राईलाई प्लेइङ सेटमा राखिएको छ ।
Whatsapp
ललितपुर महानगरले एकल महिलाको शतप्रतिशत र अन्यको ४० प्रतिशत बिमा रकम तिरिदिने
राजनीति
Clock १८ असार २०८२ | २ मिनेट पाठ
ललितपुर महानगरले एकल महिलाको शतप्रतिशत र अन्यको ४० प्रतिशत बिमा रकम तिरिदिने
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए ।
Whatsapp
मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ: पर्यटनमन्त्री
राजनीति
Clock १८ असार २०८२ | १ मिनेट पाठ
मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ: पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिले मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।
Whatsapp
के च्याटजिपिटीले विद्यार्थीको सोच्ने शक्ति घटाउँछ ?
प्रविधि
Clock १८ असार २०८२ | ४ मिनेट पाठ
के च्याटजिपिटीले विद्यार्थीको सोच्ने शक्ति घटाउँछ ?
निबन्ध लेख्न च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरू कम आलोचनात्मक सोचमा संलग्न हुन्छन् भन्ने हालैको अनुसन्धानले उनलाई अचम्म बनाएन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस