#NepaliNews
एमाले केन्द्रीय कमिटी बैठक सुरु, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
एमाले केन्द्रीय कमिटी बैठक सुरु, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि...
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा केहीबेरअघि बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
Whatsapp
२५ औं चीन-युरोपेली संघ शिखर सम्मेलन बेइजिङमा हुने
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
२५ औं चीन-युरोपेली संघ शिखर सम्मेलन बेइजिङमा हुने
चीन र युरोपेली संघबिच भएको सहमति अनुसार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले जुलाई २४ मा चीनको भ्रमण गर्नेछन्।
Whatsapp
जुम्लामा विकास बजेटको ६७ प्रतिशत मात्र खर्च, ठूलो रकम फ्रिज
अर्थ
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
जुम्लामा विकास बजेटको ६७ प्रतिशत मात्र खर्च, ठूलो रकम फ्रिज
पुँजीगततर्फ ३ अर्ब ५ करोड ११ लाख २७ हजार विनियोजित रकममध्ये २ अर्ब ८ करोड १९ लाख ८५ हजार खर्च भयो। यो तथ्याङ्क कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले दिए।
Whatsapp
जापानमा सत्तारूढ गठबन्धनको हार, इशिबाले प्रधानमन्त्री पद नछोड्ने
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
जापानमा सत्तारूढ गठबन्धनको हार, इशिबाले प्रधानमन्त्री पद नछोड्ने
यो नतिजाले जापानको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको व्यापार वार्तामा कडा अडान राखेका छन्।
Whatsapp
साफ यू–२० महिला च्याम्पियनसिप: निर्णायक खेलमा बंगलादेशसँग भिड्दै नेपाल
खेल
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
साफ यू–२० महिला च्याम्पियनसिप: निर्णायक खेलमा बंगलादेशसँग भिड्दै नेपाल
नेपाली यू–२० महिला फुटबल टोलीले साफ यू–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
Whatsapp
निजामती विधेयकमा एमालेको संशोधन जनताप्रतिको धोका : नेता कोइराला
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
निजामती विधेयकमा एमालेको संशोधन जनताप्रतिको धोका : नेता कोइराला
उनले नेपाली कांग्रेसलाई एमालेको आधिकारिक धारणा माग गर्न र यो संशोधनलाई कुनै पनि हालतमा पास हुन नदिन सबै दलहरू एकजुट हुन आह्वान समेत गरेका छन्।
Whatsapp
मनोसामाजिक उपचार सेवा सुरु भएपछि ...
समाज
Clock ०५ साउन २०८२ | ६ मिनेट पाठ
मनोसामाजिक उपचार सेवा सुरु भएपछि ...
साउदीमा तीन वर्ष कमाएर फर्केका श्रीमान केही दिन घर बसेर फर्किएको डेढ वर्षपछि ४० वर्षको उमेरमा उतै बिते।
Whatsapp
हेंवाखोला बाढीको तीन वर्ष : सास्ती कायमै
समाज
Clock ०५ साउन २०८२ | ४ मिनेट पाठ
हेंवाखोला बाढीको तीन वर्ष : सास्ती कायमै
बाढीले हेंवा खोलाको सडक पुल बगाएको उनलाई जानकारी थियो। तर आर्थिक वर्ष सकिन लागेकाले नआइ नहुने भयो। डिजेलको अभावले गाउँबाट चल्ने सवारीसाधन बेलाबखत मात्र चल्ने भइसकेका थिए।
Whatsapp
उर्फीको ओठ सुन्निएको भिडियोले फ्यान चिन्तित
कला/साहित्य
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
उर्फीको ओठ सुन्निएको भिडियोले फ्यान चिन्तित
भिडियोमा उर्फीको अनुहार र ओठ सुन्निएको देखिन्छ। सोही कुरा देखेर उनका फ्यानहरू के भयो भनेर चिन्तित भएका हुन्।
Whatsapp
गिरीमाथिको कारबाहीले राप्रपामा हंगामा, कर्णालीका अध्यक्षहरूले पठाए पुनर्बहालीको पत्र
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
गिरीमाथिको कारबाहीले राप्रपामा हंगामा, कर्णालीका अध्यक्षहरूले पठाए पुनर्बहालीको...
स्थापनाकालदेखि अनवरत रूपमा पार्टीमा सक्रिय रहेका गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरिएको आरोप समेत उनीहरूले लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस