#NepaliCongress
देउवाको ‘चितवन चिन्ता’मा केसीको साथ: भने–यो सामूहिक चिन्ता हुनुपर्छ
राजनीति
Clock १९ असार २०८२ | २ मिनेट पाठ
देउवाको ‘चितवन चिन्ता’मा केसीको साथ: भने–यो सामूहिक चिन्ता हुनुपर्छ
‘एक्लै कुनै पार्टीको पनि बहुमत ल्याउनु धेरै गाह्रो छ। फेरि हाम्रो पार्टीमा रोग अलिअलि छँदै छ, एक अर्कालाई हराऊ भन्ने रोग,’ देउवाले भनेका थिए।
Whatsapp
शिक्षा विधेयकमा कांग्रेस बाधक !
शिक्षा
Clock १७ असार २०८२ | ३ मिनेट पाठ
शिक्षा विधेयकमा कांग्रेस बाधक !
सरकारले विद्यालय शिक्षा व्यवस्थापनका लागि ५४ वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस बाधक बनेको छ।
Whatsapp
कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्‍को अपमान हो : शिवाकोटी
राजनीति
Clock १७ असार २०८२ | १ मिनेट पाठ
कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्‍को अपमान हो : शिवाकोटी
उनले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्था सहित पारित भइसकेपछि त्यसको मर्म विपरीत विधेयकमा गरिएको छेडखानीलाई 'संसदको अपमान' भनेका छन्।
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यालय अगाडीको घरजग्गा किन्ने, ५० लाख रुपैयाँ बैना बुझायो
राजनीति
Clock १३ असार २०८२ | १ मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यालय अगाडीको घरजग्गा किन्ने, ५० लाख रुपैयाँ बैना बुझायो
ललितपुर निवासी अमिरमान अमात्यका नाममा रहेको सो जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी यही असार ११ गते सम्झौता भएको उनले बताए ।
Whatsapp
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक बुधबार बिहान बस्नेछ।
Whatsapp
प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेस मौन बस्नु आश्चर्यजनक : डा.शेखर कोइराला
राजनीति
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेस मौन बस्नु आश्चर्यजनक : डा.शेखर कोइराला
कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।
Whatsapp
भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी
राजनीति
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी
सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले गृहमन्त्री लेखक दोषी देखिनै कुनै आधार नभएको बताए ।
Whatsapp
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामाबारे कांग्रेसभित्रै दुई धार
राजनीति
Clock ११ जेष्ठ २०८२ | ४ मिनेट पाठ
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामाबारे कांग्रेसभित्रै दुई धार
शेखर र सिटाैला दुई जना मात्र होइन, कांग्रेसका अन्य नेताहरू नै उक्त विषयमा पक्ष–विपक्षमा विभाजित छन्।
Whatsapp
कांग्रेस बैठकमै रोए सांसद: नेतृत्वलाई चेतावनी, प्रधानमन्त्रीप्रति अविश्वास
राजनीति
Clock ०३ जेष्ठ २०८२ | २ मिनेट पाठ
कांग्रेस बैठकमै रोए सांसद: नेतृत्वलाई चेतावनी, प्रधानमन्त्रीप्रति अविश्वास
बैठकमा बोल्ने सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एकलौटी चलाएको, कांग्रेस नेता कार्यकर्तालाई प्रताडित गरिरहेको, सांसदकै गुनासा नेतृत्वले नसुनेको देखि लिएर झुटा मुद्दामा नेताहरू फसाइँदा पार्टी...
Whatsapp
कांग्रेसले जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
राजनीति
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
कांग्रेसले जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरूको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि समितिहरू विस्तार गर्ने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस