नेपाली कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासन गरेको छ। २०७९ सालको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेसले खनाललाई निष्कासन गर...
‘दश जनाभन्दा बढी नेताले सभापति मलाई बनाइदिनुस् । बाँकी समस्या समाधान हुन्छ भन्छन्,’ रिजालले भने, ‘त्यो भन्दाबाहेक अन्य सुनिएको छैन । यसरी पार्टी सङ्गठन बन्दैन।’
‘युवा साथीहरू सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ । बुढापाकाहरू धेरै जान्दा पनि जान्दैनन्,’ महतले भने, ‘अब हरेक वडामा एउटा टिम नै बनाउनु पर्यो । अनि मर्यादित ढङ्गले पार्टीका पक्षमा कुरा राख्नुप¥यो।’