नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दिन मन्त्रालयको काम गर्ने र दुई दिन पार्टीका नेता/कार्यकर्ताहरुसँग भेट्न पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत भ्रमणमा आएका छन्। उनी बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा ब...
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनयन गरेका हुन् । विभागको प्रमुखमा केन्द्रीय सदस्य डा. जीवन राना छन् ।