#NagarikNews
कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा हुने
समाज
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा हुने
बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
Whatsapp
एमालेमा ओली विस्थापनको अड्कल
विचार
Clock ०७ साउन २०८२ | ६ मिनेट पाठ
एमालेमा ओली विस्थापनको अड्कल
भण्डारी राजनीतिमा आउनु नैतिकता बिर्सनु र राष्ट्रपतिको गरिमालाई कायम राख्न नसक्नु हो भन्दै उनको बाटो छेक्ने प्रयत्नमा ओली देखिन्छन्।
Whatsapp
प्रतिनिधिसभा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
राजनीति
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
प्रतिनिधिसभा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
Whatsapp
सजायको मात्र सोच
सम्पादकीय
Clock ०७ साउन २०८२ | ४ मिनेट पाठ
सजायको मात्र सोच
मिडिया काउन्सिल विधेयकमा यसका नियुक्तिसम्बन्धी पक्ष सुरुदेखि नै विवादमा छन्।
Whatsapp
प्रधानमन्त्रीले भने– मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले भने– मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत
सरकारले मिर्गौलाका बिरामीहरूका लागि साढे ८ लाख रुपैयाँसम्मको उपचार सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
Whatsapp
'राजनीतिमा लागेर अकुत सम्पत्ति थुपार्नेले नै सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?'
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
'राजनीतिमा लागेर अकुत सम्पत्ति थुपार्नेले नै सम्पत्ति छानबिनको माग गर्नु जस्तो ब...
नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले राजनीतिमा लागेर अकुत सम्पत्ति थुपार्नेहरूले नै सम्पत्ति छानबिनको माग गर्नु बेइमानी भएको टिप्पणी गरेका छन्।
Whatsapp
प्रतिनिधिसभा बैठकः बुधबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
प्रतिनिधिसभा बैठकः बुधबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ ।
Whatsapp
दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेनः वर्षमान पुन
राजनीति
Clock ०६ साउन २०८२ | ३ मिनेट पाठ
दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेनः वर्षमान पुन
पुनले बैंक तथा वित्तय संस्थाको कर्जा प्रवाहमा देखिएको समस्या हटाउन सरकार असफल भएको बताए ।
Whatsapp
मानव बस्ती छिरेको बाघ नियन्त्रणमा
समाज
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
मानव बस्ती छिरेको बाघ नियन्त्रणमा
अहिलेसम्म यस बाघले मानिस तथा पशुमा क्षती पुर्‍याएको छैन । यद्यपि साउन ४ गते बुद्धनगरको झाडीमा बाघ देखिएपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।
Whatsapp
आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ
कर्पोरेट
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ
जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस