गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटालाई विभिन्न आरोपहरू लगाइरहेको समयमा ज्योतिको यस्तो गजल आउनुले धेरैले उनैप्रति लक्षित गरेको अनुमान गरेका छन्।
बेलिब्रिज निर्माण भएपछि फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक र वडा नं ६ लेलेप हुँदै सो भन्दा माथि ओलाङचुङगोला,घुन्सा सहितका क्षेत्रमा आवतजावत सहज भएको थियो ।
सम्झौताअनुसार अमेरिकी आयातकर्ताले जापानबाट आयात हुने सामानमा १५ प्रतिशत ‘पारस्परिक’ महसुल तिर्नुपर्नेछ भने जापानले पनि अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्ने ट्रम्पले बताएका छन्।
बिपीसहितका नेताहरू मृत्युदण्डलगायत विभिन्न आठवटा मुद्दाको कुनै प्रवाह नगरी आफू र आफ्ना लागि होइन, पार्टी र पार्टीभन्दा माथि देश र जनतालाई केन्द्रमा राखेर स्वदेश फर्केका थिए।