उनले साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रमोटिङ एग्रो इकोलोजिकल एप्रोच फर सस्टेनेबल ट्रान्सफर्मेसन अफ एग्री–फुड सिस्टम्स इन’ साउथ एसिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योज...
उक्त प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्...
मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उनले यो निर्णयलाई लिएर छक्क परेका प्रतिक्रियाप्रति आफू अचम्मित भएको बताउँदै पार्टीभित्रको निर्णय प्रक्रिया र मानवीय संवेदनाहीनताप्रति गहिरो व्यंग्य गरेकी छिन्।
नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताए।
अभियान अन्तर्गत सरसफाइ अभियान, वृक्षारोपण कार्यक्रम, फ्रन्टलाइन कर्मचारीहरूका लागि व्यावसायिक सुरक्षा सम्बन्धी तालिम तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछन्।
सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात भएको घटनाको विरोधमा चिकित्सकले अस्पतालको सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन्।