#NagarikNews
पीडित भन्छन्: अस्पतालको लापरबाहीले छोराको मृत्यु, चिकित्सक भन्छन्: हाम्रोमा मृत्यु भएको होइन
समाज
Clock ०८ साउन २०८२ | ४ मिनेट पाठ
पीडित भन्छन्: अस्पतालको लापरबाहीले छोराको मृत्यु, चिकित्सक भन्छन्: हाम्रोमा मृत्...
सामाजिक सञ्जालमा एउटा बुबाको चित्कार अहिले भाइरल भइरहेको छ। धनुषाको हंसपुर नगरपालिका–६ सोनिगमाका शम्भु साहले आफ्नै फेसबुकबाट पोस्ट गरेको उक्त भिडियो (बिहीबार) सम्म १२ लाख मानिसले हेरिसकेका छन्।
Whatsapp
पचास जना यात्रु सवार रुसी विमान चिनियाँ सीमामा बेपत्ता
अन्तर्राष्ट्रिय
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
पचास जना यात्रु सवार रुसी विमान चिनियाँ सीमामा बेपत्ता
हवाई ट्राफिक नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएपछि एक रुसी यात्रुवाहक विमान बेपत्ता भएको छ।
Whatsapp
बाढी खेतमा पस्दा बर्खे धानबालीमा क्षति
समाज
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
बाढी खेतमा पस्दा बर्खे धानबालीमा क्षति
सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो।
Whatsapp
नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने
अर्थ
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने
बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपालगञ्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण...
Whatsapp
कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई किन तिर्नुपर्यो २०० मिलियन डलर ?
अन्तर्राष्ट्रिय
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई किन तिर्नुपर्यो २०० मिलियन डलर ?
कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्न सहमत भएको छ।
Whatsapp
फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता
कर्पोरेट
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् ।
Whatsapp
पूर्वीनाका काँकरभिट्टबाट १९ अर्ब ९४ करोड बाराबरको पेट्रोलियम पदार्थ आयात
अर्थ
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
पूर्वीनाका काँकरभिट्टबाट १९ अर्ब ९४ करोड बाराबरको पेट्रोलियम पदार्थ आयात
आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताए।
Whatsapp
बजारमा आएको सामसङ ‘ग्यालेक्सी एम३६ ५जी’ को मूल्य कति ?
बजार
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
बजारमा आएको सामसङ ‘ग्यालेक्सी एम३६ ५जी’ को मूल्य कति ?
यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सिरिन ग्रिन रङमा नेपालभरिका आधिकारिक रिटेल स्टोरहरूमा ८ साउनदेखि उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।
Whatsapp
जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा रूपमा हेर्नुपर्ने माग
समाज
Clock ०८ साउन २०८२ | ५ मिनेट पाठ
जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा रूपमा हेर्नुपर्ने माग
युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग जोड्दै जलवायु परिवर्तन र सामाजिक अभियानमा सहभागिता गराउनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।
Whatsapp
तीस किलो गाँजासहित महिला पक्राउ
अपराध
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
तीस किलो गाँजासहित महिला पक्राउ
घरमै गाँजा भण्डारण गरिराखेको अवस्थामा फेला परेपछि महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस