#NagarikNews #NepaliNews
नेप्सेमा उच्च अङ्कको गिरावट, २६ सय विन्दुबाट तल ओर्लियो
अर्थ
Clock ०८ असार २०८२ | १ मिनेट पाठ
नेप्सेमा उच्च अङ्कको गिरावट, २६ सय विन्दुबाट तल ओर्लियो
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको हो।
Whatsapp
उखुको अनुदान कटौतीले किसान मारमा, उत्पादन घट्ने चिन्ता
समाज
Clock ०४ असार २०८२ | १ मिनेट पाठ
उखुको अनुदान कटौतीले किसान मारमा, उत्पादन घट्ने चिन्ता
सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आएको प्रति क्विन्टल ७० रुपैयाँको उत्पादन अनुदान खारेज गरेपछि रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाका किसानहरूमा निराशा छाएको छ।
Whatsapp
रास्वपाको विरोध शैलीले सांसद्को लोगो लगाएर हिँड्नसमेत अपमानित महसुस भएको छ: बर्तौला
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
रास्वपाको विरोध शैलीले सांसद्को लोगो लगाएर हिँड्नसमेत अपमानित महसुस भएको छ: बर्त...
नेकपा एमाले मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध शैलीलाई ‘कपालभाँती’ को संज्ञा दिँदै असभ्य भएको टिप्पणी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस