कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।
एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएका छन्। दैलेख क्षेत्र नम्बर २ बाट प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएका हुन्।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रीमा सिफारिस भएका घनश्याम भण्डारी शहिदपुत्र हुन् । सशस्त्र द्वन्द्वका बेला २०५९ असोज १२ गते तत्कालीन विद्रोही माओवादीले भण्डारीका बुवा पूर्णबहादुर भण्डारीको हत्या ग...
नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो।