शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ८४ मा बहुमत दिने भए पार्टी खोल्ने इच्छा व्यक्त गरेका हुन्। उनले लेखेका छन्, 'म बुझ्न चाहन्छु यदी ८४ मा बहुमत दिने भए म पार्टी खोल्छु!'
‘यसरी आधारातमा पिच गर्नु पने, नगरी नहुने ताहुती के पयो र काम गर्दा धरान उपमहानगरपालिकालाई कुनै जानकारी नदिई काम गर्नु पर्ने बाध्यता के आइपर्यो?,’ पत्रमा भनिएको छ,‘सो लेखिबुझी उताको उत्तर जानकारी गराइ...
‘धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गर्नुभएको छ,’ मन्त्री यादवले भने, ‘यस्ताे ड्रामा गर्नुभन्दा गम्भीर भएर काममा लाग्नु जरुरी छ...
त्यहीँ गाग्री लगेर खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्न सिंहदरबार जाँदा सिंहदरबारको दक्षिण गेटबाट उक्त गाग्री प्रहरी खोसेर लगेको थियो। त्यसपछि गाग्री नलगेरै उनले मन्त्री यादवसँग भेटेका थिए ।